'कल्चरल भिलेज' ६० लाखमा देवनारायणले बनाए देवनारायण मण्डल जनकपुर क्षेत्रमा पर्यावरण संरक्षण अभियानीका रूपमा परिचित छन्। अहिले उनले कृषि पर्यटनमा पनि पाइला चालेका छन्। उनले आफूसहित ग्रामीण भेगका बासिन्दाको जीविकोपार्जनमा दिगोपनका लागि कृषि पर्यटन अन्तर्गत 'कल्चरल भिलेज' रेस्टुरेन्ट तथा फार्म सुरू गरेका हुन्। यो...
gojimediahouse
स्वास्थ्यमन्त्री बस्नेत सिनेटको बैठकबाट धरानको समस्या समाधान गरिन्छ
स्वास्थ्यमन्त्री बस्नेत सिनेटको बैठकबाट धरानको समस्या समाधान गरिन्छ काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सिनेटको बैठक राखी समाधान गर्ने बताएका छन्। धरानबाट समस्या समाधानको माग गर्दै आएकाे राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्...
६ लाख कार्ड आइपुग्यो ,रोकिएको लाइसेन्स छपाइ अघि बढ्दै
६ लाख कार्ड आइपुग्यो ,रोकिएको लाइसेन्स छपाइ अघि बढ्दै काठमाडौं : यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ। विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ। विभागका निर्देशक एवं प्रवक्ता ईश...
केबलकार निर्माण विवादले पेचिलो बन्यो पाथीभरामा
केबलकार निर्माण विवादले पेचिलो बन्यो पाथीभरामा विराटनगर : हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित पाथीभरा (मुक्मुमलुङ) मा केबलकार निर्माणलाई लिएर पछिल्लो समय विवाद बढ्न थालेको छ। दुई दशकअघिदेखि केबलकार निर्माण प्रक्रिया थालिने भनिए पनि विवादका कारण निर्माण शुरु हुनै सकेको छैन। निर्माण कम्पनी पाथीभरा देवी दर्शन ...
सातै प्रदेशमा पुगिसक्यो राष्ट्रियसभा चुनावका लागि मतपत्र
सातै प्रदेशमा पुगिसक्यो राष्ट्रियसभा चुनावका लागि मतपत्र काठमाडौं : निर्वाचन आयोगले माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक मतपत्र छापेर सातवटै प्रदेशहरूमा पुर्याएको छ। स्वीकृत मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छापिसकेर सातै प्रदेशका निर्वाचन अधिकृतहरुको ...
इमर्जेन्सीमा १०० मात्र लाग्ने बिमाका बिरामीलाई ओपिडीमा ५०
इमर्जेन्सीमा १०० मात्र लाग्ने बिमाका बिरामीलाई ओपिडीमा ५० काठमाडौं : स्वास्थ्य बिमा बोर्डले सेवाप्रदायक संस्थाका स्वास्थ्य बिमा अन्तर्गतको ओपिडी र इमर्जेन्सी शुल्क घटाएको छ। बिमा बोर्डको पुस २९ गते बसेको बोर्ड बैठकले माघ ८ गतेदेखि लागू हुने गरी बिमामा आबद्ध बिमितलाई स्वास्थ्य बिमा अन्तर्गतको ओपिडीमा ...
ताल मासिने खतरामा नवलपुरस्थित टरुवा
ताल मासिने खतरामा नवलपुरस्थित टरुवा नवलपुर :पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ मा फैलिएको टरुवा तालको अस्तित्व संकटमा परेको छ। कहिलेकाहीँ स्थानीयस्तरमा सरसफाइ गरे पनि बृहत् रूपमा तालको सफाइमा काम हुन नसकेको ताल छेउका स्था...
१४ जनाको मृत्यु गुजरातमा डुङ्गा पल्टिँदा
१४ जनाको मृत्यु गुजरातमा डुङ्गा पल्टिँदा भारतको गुजरातमा बिहीबार डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु भएको छ। बडोदराको हरनी तालमा डुंगा पल्टिँदा १२ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको हो। बीबीसीका अनुसार ६ जना बेपत्ता छन्। सात जनालाई उद्धार गरेर अस्पताल भर्ना गरिएको छ। स्थानीय प्रहरीका अनुसार डुङ्गामा २७ जन...
दुईजना १५ वर्षपछि पक्राउ बोक्सी भन्दै मान्छे मारेर भागेका
दुईजना १५ वर्षपछि पक्राउ बोक्सी भन्दै मान्छे मारेर भागेका काठमाडौं : २०६५ साल असोज २९ गते काभ्रे जिल्ला शिखर आम्बोटे गाविस-१, (साबिक रोशि गाउँपालिका ३) स्थित चमार सिंह मगर भन्ने जनकबहादुर मगरलाई भतिज नाता पर्ने टंकबहादुर मगर र सन्तबहादुर मगरले बोक्सीको आरोप लगाई कुटपिटपश्चात् हत्या गरी फरार भएका थिए।बोक्सीको आ...
प्रधानमन्त्रीले गरे युगाण्डामा रहेका नेपालीहरूसँग अन्तरक्रिया
प्रधानमन्त्रीले गरे युगाण्डामा रहेका नेपालीहरूसँग अन्तरक्रिया असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीहरूसँग भेट गरेका छन्। युगान्डामा रहेका नेपालीहरूले आफूले व्यहोरेक...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 40
- Next Page »