झापा-झापाको दमक–३ फाल्गुनन्द चोकस्थित परदेशी होटल एण्ड लजमा एक पुरुष मृत फेला परेका छन्। आइतबार दिउँसो होटलको कोठा नं. २०१ मा अमेरिकाबाट डिपोर्ट भएका सन्जिल राई मृत अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार कोठाभित्र ‘गुग्ली’ नामक विषादीको डब्बा भेटिएको छ, जसकारण आत्महत्या गरेको आशंका गरिएको छ। उनलाई तुरुन्तै लाइफ...
