यहाँ सडक बालबालिकाले निकाल्छन् पत्रिका, सम्पादक र रिपोर्टर पनि आफैं

कहिलेकाहिँ बच्चाहरुले यस्तो काम गर्दछन् कि त्यो कल्पना पनि गरिएको हुँदैन । जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उखानलाई चरितार्थ गर्छन् कहिलेकाहिँ कलिला उमेरका बालबालिकाहरुले । भारतको दिल्लीस्थित गौतमनगरका केही बालबालिकाहरुले यस्तै जब्बर काम गरेका छन् । उनीहरुको न त घर छ, न त ठेगाना । तर उनीहरुसँग दृढ इच्छा र अक्कल रहेछ । ...

सेल्फी मुद्दामा बाँदरले हार्यो, जसको क्यामरा उसकै हक !

एउटा बाँदरले खिचेको सेल्फीका विषयमा चलिरहेको कानूनी विवाद सकिएको छ । बाँदरले सेल्फी खिचेको क्यामराधनी फोटोग्राफर र एक पशु अधिकारवादी समूहबीच बाँदरको सेल्फीमाथिको अधिकारका विषयमा दुई वर्षदेखि अमेरिकामा मुद्दा चलिरहेको थियो । अन्ततः फोटोग्राफरले मुद्दा जितेका छन् । उक्त सेल्फी सन् २०११ मा इण्डोनेसियाको जंगलमा नारुतो न...

टिकटविना परेवाले यात्रा गरेपछि बस कन्डक्टरलाई चेतावनी

भारतको तमिलनाडुमा भएको एउटा घटना अहिले चर्चामा रहेछ । सोसल मिडियामा पनि यसको चर्चा भैरहेको छ भारतमा । हालै तमिलनाडु परिवहन निगमको एउटा बसहरुरबाट एलावडीतर्फ जाँदै थियो । सोही क्रममा बीच बाटोमा टिकट जाँच गर्ने जाँचकर्ता बसमा चढे । उनले सबै यात्रुको टिकट चेक गरे । त्यसैक्रममा उनको नजर एकजना यात्रुको छेउमा झ्यालमा बसिरह...

चिहानको चिया पसल, नाम छ लक्की रेष्टुरेन्ट

भारतको गुजरातस्थित अहमदावादमा रहेको द न्यू लक्की रेष्टुरेन्टमा छिर्नेबित्तिकै तपाईंलाई अत्यास लाग्नेछ किनकि यो चिहानको बीचमा बनेको छ । यो रेष्टुरेन्टमा २६ वटा चिहान छन् । यिनै चिहानको बीचमा बसेर मानिसहरुले चियाकफी तथा खाजाको ‘आनन्द’ लिनुपर्दछ । यो चिया पसल एक टपरीबाट सुरु भएको थियो, चिहान नजिकै । अहिले चाहिँ दैनि...