करोडौको गुम्बा बनाउन अपिल II Gnews Nepal https://www.youtube.com/watch?v=t9rZ3D5_d8I...

करोडौको गुम्बा बनाउन अपिल II Gnews Nepal https://www.youtube.com/watch?v=t9rZ3D5_d8I...
सदस्य निर्वाचनको प्रचारप्रसार गर्न निषेधआज रातिदेखि राष्ट्रिय सभा काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले माघ ८ गते (सोमबार) राति १२ बजेपछि मतदान कार्य समाप्त नहुन्जेलसम्म निर्वाचनको प्रचारप्रसारमा रोक लगाए...
तीन जना मृत फेला नेपालको विभिन्न स्थानमा काठमाडौँ । देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन् । सुनसरी, डोटी र झापा जिल्लामा उनीहरू मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको हो । सुनसरीको धरान उपमहानगरपालिका-६ पानमारी किशानचोकस्थित नालीमा सोही उपमहानगरपालिका-६ शिवालय टोल बस्न...
गृहमन्त्री, सहकारीको पैसा खाएर जनता ठग्ने कसैलाई छाडिन्न काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानुनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन्। महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान समीक्षा गोष्ठी...
दुई फरक मतपत्र हुने राष्ट्रिय सभा निर्वाचन काठमाडौँ । माघ ११ हुने राष्ट्रिय सभाका लागि दुईवटा फरक मतपत्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा प्रदेश सभाका सदस्यहरूका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ...
बागमती प्रदेशले ११ सय कर्मचारीका लागि पाँचौं तहमा माग्यो दरखास्त बागमती प्रदेश लोक सेवा आयोगले एकैपटक एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरेको छ। सोमबार सूचना प्रकाशित गरी उसले प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा विज्ञापन खुलाएको हो...
नक्कली डाक्टर पक्राउ काठमाडौंबाट प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो। कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई सोमबार नियन्त्रणमा लिइएको हो। प...
मधेसका मयन यादवले प्रहार गरे शतक प्रधानमन्त्री कपमा प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशका मयन यादवले शतक प्रहार गरेका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमविरूद्ध मयनले शतक प्रहार गरेका हुन्। टस जिते पहिले ब्याटिङ् गरेको मधेसका मयनले ११५ रन बनाए। राष्ट्रिय प्र...
राम मन्दिरमा भयो प्राण प्रतिष्ठा अयोध्याको भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको छ। उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार दिउँसो १२ बजेर २९ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका हुन्। सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले...
खरको छानोको घर पर्यटकका रोजाइमा चितवनको पहाडी भेगमा पनि खरको छानो भएका परम्परागत घर भेटिन गाह्रो हुन्छ। २०७२ को भूकम्पले क्षति पुगेपछि प्रायः घरका छानामा जस्तापाता प्रयोग भएका छन्। इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानो घर भने भूकम्पबाट जोगियो। टीकाले सो घर भत्काएर नयाँ बनाउने सोच...