उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा : उद्योगमन्त्री

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न सरकारले विभिन्न...

क्षेत्राधिकारबाहिर आईपीओको छानबिन र निर्देशन दिँदै लेखा समिति

काठमाडौं । १२ पुस २०८० मा सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीको आईपीओ निष्कासन रोक्न निर्देशन दियो । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले कुनै पनि पब्लिक कम्पनीको आईपीओ निष्कासनमा नेटवर्थको सीमा उल्लेख गर्दैन, अर्थात् नेटवर्थका कारण बाधा पर्दैन । ...

आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०८१ उद्घाटनमा अध्यक्ष ढकालले उक्त धारणा राखेका हुन् । सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा ग...

बसको टिकट बुक गर्दा ठगिनुहोला है ! कहाँ पुग्न कति लाग्छ भाडा ? (सूचीसहित)

२६ भदाै, काठमाडौं । भाेलि मंगलबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अग्रीम टिकट बुकिङ खुला हुँदैछ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न ब्यग्र प्रतिक्षा गरिरहेका छन् । त्यसैले टिकट खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रह...

बोर्डमा एभरेष्ट इन्स्योरेन्सको ६ सय प्रतिशत हकप्रद दर्ता

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले धितोपत्र बोर्डमा ६ सय प्रतिशत हकप्रद सेयर दर्ता गरेको छ । कम्पनीले १ बराबर ६ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । हाल चुक्तापूँजी १२ करोड रुपैयाँ रहेको कम्पनीले हकप्रद जारी पछि पूँजी करिब ८५ करोड रुपैयाँ पुग्ने देख...

नेपाल ग्रामिण बिकासको आजबाट एफपीओ, १ सय मूल्यमै सेयर

काठमाडौं । आजबाट नेपाल ग्रामिण बिकास बैंकले ९ करोड ७५ लाख कित्ता नयाँ सेयर निष्कासन ९एफपीओ० जारी गर्दैछ । बैंकले प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँको दरमा नै सेयर जारी गर्दैछ । बैंकको सेयर चाँडोमा भदौं ३० गते र असोज १० गतेसम्म खुला रहनेछ । बैंकको सेयरमा न्युनत्तम ५० कित्ता र अधिकत्तम ४ हजार ८ सय ७० कित्तासम्म आव...

हिमालयनका ग्राहकले डेविट क्रेडिट कार्डबाट अनलाइन काराेबार गर्न सक्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गरेको छ । यससँगै बैंकको डेविट वा क्रेडिट कार्ड प्रयोग गरेर स्वदेशी तथा विदेशी व्यापारी तथा ग्राहकहरुले अनलाईन सेवा मार्फत वस्तु तथा सेवाको खरीद बिक्री गरी सक्नेछन् । बैंकले हाल शुरु गरेको ई कमर्...