एक वर्षमै नागरिक उड्डयनको नाफा करिब साढे तीन अर्ब

एक वर्षमै नागरिक उड्डयनको नाफा करिब साढे तीन अर्ब   नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ| आइतबार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्च...

तमु ल्होसार पर्व आज मनाइँदै

तमु ल्होसार पर्व आज मनाइँदै     गुरुङ समुदायले आज नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्यरुपमा मनाउँदै छन्। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागतका रुपमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा ल्होसा...

सरकारले बालकुमारी क्षेत्रमा दुई जनाको हत्या गरेर परिस्थितिलाई उत्तेजित तुल्यायो

सरकारले बालकुमारी क्षेत्रमा दुई जनाको हत्या गरेर परिस्थितिलाई उत्तेजित तुल्यायो     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ललितपुरको बालकुमारी क्षेत्रमा दुई जनाको हत्या गरेर सरकारले नै परिस्थितिलाई उत्तेजित तुल्याएको बताएका छन्। इपिएस परीक्षाका लागि आवेदनसम्बन्धी विषयमा बा...

विदेशी लुगा बेच्दाबेच्दै बनाए कोरोना महामारीले मानवीय र आर्थिक क्षति त पुर्‍यायो नै,

विदेशी लुगा बेच्दाबेच्दै बनाए कोरोना महामारीले मानवीय र आर्थिक क्षति त पुर्‍यायो नै,         कोरोना महामारीले मानवीय र आर्थिक क्षति त पुर्‍यायो नै, यससँगै केही अवसर पनि सिर्जना गर्‍यो। अवसरहरूमध्येको एक हो नेपाली ब्रान्डप्रति विश्वास र यसको फैलावट। खासमा पछिल्लो समय अनेक उत्पादनमा नेपाली ब्र...

वनभोज आएको बस बर्दियाबाट दाङमा दुर्घटना

वनभोज आएको बस बर्दियाबाट दाङमा दुर्घटना     दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ। आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा दाङ...

चिकित्सक विशद दाहाल निलम्बन

चिकित्सक विशद दाहाल निलम्बन   काठमाडौं मेडिकल कलेजले प्रक्रिया मिचेर आवासीय चिकित्सक विशद दाहाललाई निलम्बन गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै कलेजले दाहाललाई स्वास्थ्य शिविरमा सहभागी नभएको कारण देखाउँदै कुनै पनि गतिविधिमा संलग्न हुन नपाइने गरी एक महिनाका लागि निलम्बन गरेको हो। जबकि कलेजले उनलाई निलम्बन ...

आन्तरिक चुनावमा अमेरिकामा दुई राज्यको ट्रम्पलाई प्रतिबन्ध

आन्तरिक चुनावमा अमेरिकामा दुई राज्यको ट्रम्पलाई प्रतिबन्ध     संयुक्त राज्य अमेरिकामा २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पलाई दुई राज्यले प्राइमरी चुनावमा भाग लिन प्रतिबन्ध लगाएको छ। अमेरिकामा पार्टीहरूले आन्तरिक निर्वाचन गरेर उम्मेदवार चयन गर्छन्। ट्रम्पलाई कोलोराडो र मेइन प्रान...

रणवीर कपूर सामाजिक सञ्जाल नभए पनि विवादमा आइरहन्छन्

रणवीर कपूर सामाजिक सञ्जाल नभए पनि विवादमा आइरहन्छन्   नयाँ दिल्ली । रणवीर कपूर सधैँ हेडलाइनमा छाइरहन्छन् । अर्को शब्दमा भन्नु पर्दा उनी विवादित बनिरहन्छन् । रणवीर अफिशियल सामाजिक सञ्जालमा त छैनन् । न त उनी कुनै पोष्ट गर्छन् । न जे पायो त्यही बोली रहन्छन् । तर पनि बेलाबेलामा उनी विवादमा फसिरहन्छन् । हा...

पाँच बलको अन्तरमा तीन विकेट लिएको अस्ट्रेलियाले पाकिस्तानलाई हराउँदै गर्‍यो सिरिज कब्जा‍

पाँच बलको अन्तरमा तीन विकेट लिएको अस्ट्रेलियाले पाकिस्तानलाई हराउँदै गर्‍यो सिरिज कब्जा‍   पाकिस्तानविरूद्धको तीन खेलको टेस्ट सिरिज घरेलु टिम अस्ट्रेलियाले अन्तिम खेलअघि जितेको छ। दोस्रो टेस्टमा पाकिस्तानलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमा २-० को अग्रता लिएको हो। अस्ट्रेलियाले दिएको ३१७ रनको लक्ष्य...