मान्दैनन् कानुन ,कानुन बनाउने शिक्षा समितिका सांसदहरू नै

मान्दैनन् कानुन ,कानुन बनाउने शिक्षा समितिका सांसदहरू नै काठमाडौं :  गत मंगलबार (गते १७) मा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजेलाई तोकियो। भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुर्नर्निर्माण सम्बन्धमा,गेटा,डडेल्धुरा मेडिकल कलेजलगायत विविध छलफल गर्ने बैठकको कार्यसूची थियो। त...

मेयर्स फोरम फोहोर व्यवस्थापनको काम प्रधानमन्त्रीलाई जिम्मा लगाउँदै

मेयर्स फोरम फोहोर व्यवस्थापनको काम प्रधानमन्त्रीलाई जिम्मा लगाउँदै         काठमाडौं : काठमाडौं भ्याली मेयर्स फोरमले आज (सोमबार) उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा सरकारलाई दिने निर्णयको पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने भएको छ। आज औपचारिक रूपमा पत्र बुझाउन लागिएको चन्द्र...

गठबन्धनका उम्मेदवार सिटौलाले गराए उम्मेदवारी दर्ता कोशीबाट

  गठबन्धनका उम्मेदवार सिटौलाले गराए उम्मेदवारी दर्ता कोशीबाट विराटनगर : माघ ११ मा हुने  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्। सिटौलाले सोमबार कोशी प्रदेशको न...

माछा मार्न खोलामा गएका पुरूष मृत फेला

माछा मार्न खोलामा गएका पुरूष मृत फेला       मकवानपुरमा एक जना पुरूष मृत फेला परेका छन्। बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरे बस्ने अन्दाजी ३५ वर्षीय गोपाल थिङ सोमबार २:१५ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार थिङ आइतबार अपराह्न ४ ब...

हातपात गरेको आरोपमा पक्राउ ड्युटीमा खटिएका प्रहरीमाथि

हातपात गरेको आरोपमा पक्राउ ड्युटीमा खटिएका प्रहरीमाथि काठमाडौं : ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल राम छन् थानकोट बसपार्कस्थित ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभ...

शपथ लिए उच्च अदालतका ३९ न्यायाधीशले

शपथ लिए उच्च अदालतका ३९ न्यायाधीशले         काठमाडौं : उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।   आज पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनीहरूलाई शपथ गराएक...

मर्मत नहुँदा चार्जिङ स्टेसन सेवाग्राही समस्यामा

मर्मत नहुँदा चार्जिङ स्टेसन सेवाग्राही समस्यामा         भरतपुर : चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्।     झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो। सञ्चालनमा आएक...

हुस्सु र कुहिरो तराईमा , पहाडी भेगमा बदली

हुस्सु र कुहिरो तराईमा , पहाडी भेगमा बदली       काठमाडौं : देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।     दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्य...

टुंगो लगायो २ उम्मेदवारको नाम एकीकृत समाजवादीले

  टुंगो लगायो २ उम्मेदवारको नाम एकीकृत समाजवादीले काठमाडौं  एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णाली प्रदेशबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। नेकपा एकीकृत समाजवादीले राष्...

रुकुम पूर्वमा दोब्बरले बढ्यो मह उत्पादन

रुकुम पूर्वमा दोब्बरले बढ्यो मह उत्पादन         रुकुम : रुकुम पूर्वमा यो वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ।   यो वर्ष एक हजार ७०० मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्व कार्यालयले गरेको छ। गत वर्ष जिल्लाम...