हुस्सु र कुहिरो तराईमा , पहाडी भेगमा बदली

हुस्सु र कुहिरो तराईमा , पहाडी भेगमा बदली

 

 

 

काठमाडौं : देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

 

 

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहनेछ।

राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार