महिला पक्राउ अमेरिका पठाइदिन्छु भनेर २३ लाख ठगी गर्ने अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सू...
gojimediahouse
ज्युँदा आमाछोरीकोअदालतले मृत्युको प्रमाण पत्र जारी गरेपछि…
ज्युँदा आमाछोरीकोअदालतले मृत्युको प्रमाण पत्र जारी गरेपछि... ज्युँदैमा अदालतको आदेशमा ‘मृत्युको प्रमाणपत्र’ बनेपछि नरमाया घर्तीले बर्दिया जिल्ला अदालतमा ‘किर्ते जालसाजी’ मुद्दा दर्ता गराएकी छन्। बर्दिया जिल्ला अदालतले नेपालगञ्जमा बसोबास गर्दै आएकी ४३ वर्षीया नरमाया र उनकी २० वर्षीया ...
आजदेखि सुरु हुँदै नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन
आजदेखि सुरु हुँदै नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन काठमाडौं : रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको पहिलो महाअधिवेशन आजदेखि सुरु हुँदैछ। बिहीबारदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन्। तर सर्...
अपहरण गर्ने पक्राउ,वडाध्यक्षका १० वर्षे छोरा बालकको सकुशल उद्धार
अपहरण गर्ने पक्राउ,वडाध्यक्षका १० वर्षे छोरा बालकको सकुशल उद्धार अपहरणमा परेका १० वर्षीय बालकलाई सकुशल उद्धार गर्दै मोरङ प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। मोरङ जहदा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम राजवंशीका १० वर्षीय छोरालाई अपहरण गरेको आरोपमा बुधबा...
जनजीवन कष्टकर शीतलहरले
जनजीवन कष्टकर शीतलहरले सुदूरपश्चिम : शीतलहरसँगै बढेको चिसोले कैलाली र कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन्। लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो। चिसो बढेपछि प्रदेशको उद्योग, पर्यटन, ...
ठक्कर दिँदा एकजनाको मृत्यु माइक्रोबसले साइकललाई
ठक्कर दिँदा एकजनाको मृत्यु माइक्रोबसले साइकललाई उदयपुर :मदनभण्डारी राजमार्गको गाईघाट–चुहाडे सडकखण्ड अन्तर्गत राजाबासमा माइक्रो बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। गएराति प्र १–०५–००१ ज ००३५ नम्बरको हायसले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो। घाइते भएका रौतामाई गाउँपालिका – ७ ...
भेटवार्ता रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच
भेटवार्ता रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बिहान उनीहरूबीच भेटवार्ता भएको रास्वपा केन्द्रीय कार्यालयले जनाएको छ। भेट...
९ जनाको मृत्यु बितेको २४ घण्टामा मात्रै दुर्घटनाबाट
९ जनाको मृत्यु बितेको २४ घण्टामा मात्रै दुर्घटनाबाट काठमाडौं : नवलपरासी पूर्व, सिरहा, कञ्चनपुर, उदयपुर, कैलाली र भक्तपुरमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। पछिल्लो २४ घण्टायता देशभरका छुट्टाछुट्टै स्थानमा भएका विभिन्न दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ खर्कट्ट...
आजको मौसम हुस्सु र कुहिरो तराईमा, तीन प्रदेशमा बदली
आजको मौसम हुस्सु र कुहिरो तराईमा, तीन प्रदेशमा बदली काठमाडौं : तराईका अधिकांश भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ । महाशाखाका अनुसार दिउँसो कोशी ...
अझै जग्गाको खोजी बागलुङमा आधारभूत अस्पताल निर्माण
अझै जग्गाको खोजी बागलुङमा आधारभूत अस्पताल निर्माण बागलुङ : संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो। कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गो लगाउन सकेका छैनन्। हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा दिइर...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 40
- Next Page »