२ नयाँ शाखा ग्लोबल आइएमई बैंकको सञ्चालनमा

२ नयाँ शाखा ग्लोबल आइएमई बैंकको सञ्चालनमा         काठमाडौं :  ग्लोबल आइएमई बैंक लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।     बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यी दुई नयाँ शाखाहरु...

आजको मौसम ,उच्च पहाडमा हिमपात, तराईका अधिकांश भू–भागमा हुस्सु,

आजको मौसम ,उच्च पहाडमा हिमपात, तराईका अधिकांश भू–भागमा हुस्सु,           काठमाडौं : देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।     पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली...

खुकुरी प्रहार गरी छोराको हत्या इलाममा

खुकुरी प्रहार गरी छोराको हत्या इलाममा         इलाम : इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन्।     माई नगरपालिका–६ का दिलकुमार राईले छोरा १८ वर्षीय जीवन राईको हत्या गरेका हुन्।  बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खु...

अध्यक्षमा सुमन श्रेष्ठ विजयी चितवन उद्योग वाणिज्य संघको

अध्यक्षमा सुमन श्रेष्ठ विजयी चितवन उद्योग वाणिज्य संघको         काठमाडौं : उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन्।     हिजो सम्पन्न निर्वाचनको आज सार्वजनिक मत परिणाम अनुसार श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गरे।  श्रेष्ठका प्रतिस्पर्धी सिरिस पन्त...

बैठकमा कोशीमा सभामुखको टुंगो लगाउन दलहरू

बैठकमा कोशीमा सभामुखको टुंगो लगाउन दलहरू विराटनगर :कोशी प्रदेशमा सभामुखको टुंगो लगाउन  यतिबेला  दलहरु  बठैक  बसिरहेका  छन्। कोशी प्रदेशसभा सचिवालयमा  नेपाली कांग्रेस संसदीय दलको  र  प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी एमालेको  बैठक जारी छ। भने राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ। सत्ता गठबन्धनले सभ...

पाँच मतियार पक्राउ ३० वर्षअघि हत्या भएको

पाँच मतियार पक्राउ ३० वर्षअघि हत्या भएको       भोजपुर प्रहरीले ३० वर्षअघि भएको हत्‍याको घटनामा संलग्न पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले ३० वर्षअघि भएको हत्याको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको डिएसपी सुदिपराज पाठकले जानकारी दिए। २०५० मंसिर ३ गते साबिक कोट...

कृष्ण सिटौला अध्यक्ष बन्‍नेबारे अहिले बोल्दिनँ, नयाँ समझदारी जरुरी छ

  कृष्ण सिटौला अध्यक्ष बन्‍नेबारे अहिले बोल्दिनँ, नयाँ समझदारी जरुरी छ विराटनगर : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताएका छन्। राष्ट्रियसभा निर्वाचनको लागि कोशीबाट उम्मेदवारी दर्तापछि आज (मंगलबार) सञ्चारकर्मीसँग कुरा गर्दै सि...

उम्मेदवारी दर्ता मधेशबाट कांग्रेस नेता ढुंगानाको

  उम्मेदवारी दर्ता मधेशबाट कांग्रेस नेता ढुंगानाको जनकपुरधाम : नेपाली कांग्रेसका नेता आन्दप्रसाद ढुंगानाले मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। सोमबार ढुंगानाले जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्। ढुंगान...

‘जनयुद्ध’ का बागमतीमा घाइतेदेखि पुराना वामपन्थी नेतासम्म मैदानमा

  ‘जनयुद्ध’ का बागमतीमा घाइतेदेखि पुराना वामपन्थी नेतासम्म मैदानमा माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दलहरूले सोमबार धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन्। बागमती प्रदेशमा अन्य, महिला, दलित, अपांगता/अल्पसंख्यक क्लस्टरबाट निर्वाचित भएकाहरूको पदावधि सकिँदैछ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्...

दुई जना पक्राउ तीन क्विन्टल गाँजासहित

दुई जना पक्राउ तीन क्विन्टल गाँजासहित         सुनसरी प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भारत तस्करी हुन लागेको तीन क्विन्टल गाँजा र दुई जनालाई आइतबार राति कोशी गाउँपालिका ६ कोशी कटानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमा...