तैपनि बनेनन् दुईटा पुल ३० महिनामा ९ जनाको मृत्यु भइसक्यो

तैपनि बनेनन् दुईटा पुल ३० महिनामा ९ जनाको मृत्यु भइसक्यो         ढल्केवर–जनकपुर सडकखण्डमा ६ लेनको कालोपत्रे सडक बनेपछि यस क्षेत्रका बासिन्दा खुसी छन्। फराकिलो र धुलोमुक्त चिल्लो सडकले यात्रुहरूको समय बचत भएको छ, रोजगारी बढेको छ, सडक किनारा र आसपासमा जग्गाको भाउ बढेको छ। यति हुँदाहुँदै पनि यह...

मुग्लिन-नारायणगढ सडक आज र भोलि चौबिसै घन्टा खुल्ने

मुग्लिन-नारायणगढ सडक आज र भोलि चौबिसै घन्टा खुल्ने       माघी, माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि मुग्लिन-नारायणगढ सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको छ। मुग्लिन-नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले दुई दिन काम रोकेर सडक खुलाइने जानकारी दिए। म...

चार वर्षमा ४६७ जनाले दाङमा सवारी दुर्घटनामा गुमाए ज्यान

चार वर्षमा ४६७ जनाले दाङमा सवारी दुर्घटनामा गुमाए ज्यान         दाङको भालुवाङमा शुक्रबार बस दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाए। प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको भनेको छ। बसमै सवार रहेकाहरूले पनि तीव्र गतिकै कारण दुर्घटना भएको भनेका छन्। सिधा बाटो र पुलमा कसरी दुर्घटना भयो भनेर प्रहर...

बच्चाको मृत्यु बाल्टिनको पानीमा डुबेर

बच्चाको मृत्यु बाल्टिनको पानीमा डुबेर       काठमाडौं : बाल्टिनको पानीमा डुबेर एक १४ महिनाको बच्चाको मृत्यु भएको छ। रौतहटको गुजरा नगरपालिका-१ रंगपुर घर भई चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती कटानी टोलस्थित मामा घरमा बस्ने सुबम साहकी छोरी १४ महिनाकी अनु साहको बाल्टिनको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु...

१०० दिन पूरा इजरायल–हमास युद्धको

१०० दिन पूरा इजरायल–हमास युद्धको         इजरायल–हमास युद्धको १०० दिन पूरा भएको छ। गत अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा प्रवेश गरेर हिंसा मच्चाएसँगै शुरु भएको लडाइँपछि इजरायलले लगातार शक्तिशाली आक्रमण गरी गाजाको अधिकांश क्षेत्र ध्वस्त पारेको छ।   हालसम्म गाजा, वेस्ट ब्यांक तथा तेल अभिव...

अन्तिम सुनुवाइ आजदेखि आलमको मुद्दाको

अन्तिम सुनुवाइ आजदेखि आलमको मुद्दाको       काठमाडौं : ​इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ। रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै आलमसहित ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बमसमेतको...

आलु उत्पादन मुस्ताङमा घट्यो

आलु उत्पादन मुस्ताङमा घट्यो       म्याग्दी : मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको हो।   केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार गत वर्ष नौ हजार ६०३ मेट्रिक टन आलु उत्पा...

बस्दै सत्ता गठबन्धनको बैठक

बस्दै सत्ता गठबन्धनको बैठक         काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।   प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने विषयसहित समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल...

तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने राष्ट्रियसभाका उम्मेदवारले

तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने राष्ट्रियसभाका उम्मेदवारले       काठमाडौं : निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ। आयोगले  राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य...

निःशुल्क भिडियो एक्सरे सेवा गोरखाको विकट गाउँमा गर्भवतीलाई

निःशुल्क भिडियो एक्सरे सेवा गोरखाको विकट गाउँमा गर्भवतीलाई           गोरखा : उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ। गाउँपालिकाले शुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका ...