बस्दै सत्ता गठबन्धनको बैठक

बस्दै सत्ता गठबन्धनको बैठक

 

 

 

 

काठमाडौं : सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने विषयसहित समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले जनाएको छ।

यस्तै बैठकमा संक्रमणकालिन न्याय सम्बन्धी विषयमा पनि छलफल हुने गठबन्धनका नेताहरुले बताएका छन्।

सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ।

More From Author

तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने राष्ट्रियसभाका उम्मेदवारले

आलु उत्पादन मुस्ताङमा घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *