एकै वर्षमा पाँच परीक्षा लोकसेवाको उत्तीर्ण !

एकै वर्षमा पाँच परीक्षा लोकसेवाको उत्तीर्ण !   गुल्मी : जिल्लाकी मनिषा जीसी (विष्णु घर्ती)ले लोकसेवा आयोगले लिएका विभिन्न पदका पाँच परीक्षा उत्तीर्ण गरेकी छिन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जीसीले एक वर्षभन्दा कम अवधिमा पाँच परीक्षा उत्तीर्ण गरेकी हुन्। उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, ल...

६ जनाको मृत्यु पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट

६ जनाको मृत्यु पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट       काठमाडौं : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। तेह्रथुम,धादिङ, बारा, रुपन्देही र मोरङमा भएका दुर्घटनमा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका-७ स्थित सडकमा को१ख५८२...

तीन संसदीय समितिका आज बैठक

तीन संसदीय समितिका आज बैठक       काठमाडौं संघीय संसद्का तीन समितिको बैठक बिहीबार बस्दैछन्। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ। बैठकमा एम.डी.एम.एस, टेरामक्स र एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्राल...

दुईजनाको मृत्यु तेह्रथुममा टिपर दुर्घटना

  दुईजनाको मृत्यु तेह्रथुममा टिपर दुर्घटना काठमाडौं : तेह्रथुमको लालीगुराँस नगरपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। लालीगुराँस –९ स्थित काँडे भन्ने स्थानमा बुधबार साँझ दुर्घटना हुँदा टिपरमा रहेका झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षी...

नौ गैँडा मरे चितवनमा ६ महिनामै

नौ गैँडा मरे चितवनमा ६ महिनामै       चितवन : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन्। तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ।   चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस...

कुनै गुनासो नआउने गरी विदेश जानेहरूको काम गर्नुस् : प्रधानमन्त्री

कुनै गुनासो नआउने गरी विदेश जानेहरूको काम गर्नुस् : प्रधानमन्त्री         काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नुपरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन्। उपप्रधानमन्...

मन्त्री किराँती: पर्यटन प्रवर्धनका लागि सम्पदा गाउँ निर्माण गर्दै छौँ

मन्त्री किराँती: पर्यटन प्रवर्धनका लागि सम्पदा गाउँ निर्माण गर्दै छौँ   काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवर्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरु गरेको बताएका छन्। बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले नेपालमा पर्यट...

एक युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ गौशला-२६ भन्दै

एक युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ गौशला-२६ भन्दै     बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै  एक युवतीको ‍‍फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन्। उनलाई प्रहरीको साइबर ब्युरोले संखुवा...

४ जना पक्राउ काभ्रेमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा

४ जना पक्राउ काभ्रेमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा         काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पुस २७ गते राति पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित प्लटिङको झाडीमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ परेको काभ्रे प्रहरी प्रवक्ता ...

सहकारीको बचत कहाँ पुग्यो रकम फिर्ता प्रक्रिया?

सहकारीको बचत कहाँ पुग्यो रकम फिर्ता प्रक्रिया?       सहकारीमा बचत फसेकाहरूको रकम फिर्ता गराउने सम्बन्धमा समय सीमा तोकेर सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले विभिन्न काम अगाडि बढाउन सुझाव दिएको थियो। तर, त्यसअनुसार कुनै पनि काम टुंगोमा पुग्न सकेको छैन। कार्यदलले बचत रकम फिर्ता गर्न नसकेका सहकारीहरू...