। लुम्बिनी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।असोज २ (आज) देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन लागेको हो ।...
ताजा खबर
हेटौंडाबाट एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ
हेटौंडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मुल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् ।मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको थियो । रातोमाटे भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौंडा प्रवेश गर्ने प्रमुख नाका हो ।डब्लूबी ४९ एन २१७८ ...
९ वर्षमा पनि सकिएन बारपाक सडकको कालोपत्रे
काम सुरु भएको ९ वर्षमा पनि बाह्रकिलो बारपाक सडक कालोपत्रेको काम सम्पन्न भएको छैन। लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सुर्य जेभीले जिम्मा लिएको खण्डमा काम अलपत्र रहेको गोरखा सडक योजनाले जनाएको छ ।यता, बालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सुर्य जेभीको पनि हालसम्म सातौ पटक म्या...

आज सार्वजनिक हुँदैछ आइफोन एट, यी हुनसक्छन् फिचर्स
एप्पलको बहुप्रतिक्षीत आइफोन एट अन्ततः आज सार्वजनिक हुँदैछ । एप्पलले एक भव्य समारोहबीच आइफोन एट सार्वजनिक गर्दैछ । आइफोन एट लञ्च हुनुअघि नै यसका केही दमदार फिचर्सहरुका बारेमा जानकारीहरु लिक भइसकेका छन् । आइफोन एटका सम्भावित फिचर्स यी हुन्: · अगमेन्टेड रियालिटी: एप्पलले आफ्नो आइओएस ११ मा अगमेन्टेड रियालिटी (ए आर) ल्या...

यी हुन् एनआरएन युएईका उम्मेदवारहरु
९ सेप्टेम्बर, दुबई । एनआरएन युएईको आगामी कार्यकालका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिका संयोजक लक्ष्मण खनालले दिएको जानकारी अनुसार अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष रमेश श्रेष्ठ र सल्लाहकार शालिकराम सुवेदीको उम्मेदवारी परेको छ । विगत दुई दशकदेखि युएईमा रोजगारीपछि व्यापार व्यावसाय गर्दै आएका...

हृदयघातको जोखिम, किन, कसलाई र कसरी हुन्छ ?
हृदयघातका कारणहरू दुई प्रकारका छन्- उल्टाउन सकिने र नसकिने । ४० वर्ष पछिको उमेर, पुरुष लैङ्गकिता र हृदय रोगको पारिवारिक इतिहास, जसलाई उल्ट्याउन नसकिने भनिन्छ । रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.एल वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल , उच्च रक्तचाप...

सिंहदरबारै सुनसान पारेर १० सचिव र १५ सहसचिव विदेश शयरमा
२७ भदौ, काठमाडौं । कुनै पनि सरकारी अधिकारीहरुको विदेश भ्रमण अनुमति नदिन सरकारलाई निर्देशन दिएको निर्वाचन आयोग आफैंले दुई दर्जन उच्च अधिकारीहरुलाई एकैपटक विदेश सयरको सहमति दिएको छ । निर्वाचन आयोगका आयुक्त सुधीर शाहको सोर्स लगाएर एउटा सेमिनारमा भाग लिन एकैपटक १० जना सचिव र १५ जना सहसचिव चीन भ्रमणमा निस्किएका हुन् । एउ...

गौर नगरपालिकामा फोरम र कांग्रेसको गठबन्धन
२६ भदौ, रौतहट । स्थानीय तहको निर्वाचनका लागि रौतहटको गौर नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ । मेयरमा फोरमलाई कांग्रेसले समर्थन गरेको छ भने उपमेयरमा फोरमले कांग्रेसलाई समर्थन गरेको छ । फोरमले मेयरमा गौरीशंकरप्रसाद यादव र उपमेयरमा कांग्रेसले वीरबहादुर साहाई उम्मेदवार बनाएको छ । ...

एमालेका २४० निर्वाचन क्षेत्रीय कमिटी भंग, यसरी बन्नेछन् नयाँ कमिटी
२६ भदौ, काठमाडौं । नेकपा एमालेले निर्वाचन क्षेत्र पुनर्निर्धारण भइसकेको अवस्थामा यसअघि कायम २४० निर्वाचन क्षेत्रीय कमिटीहरु भंग गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा अब १६५ सदस्यीय भएकाले पुरानो संरचना भंग गरेको हो । अब प्रतिनिधिसभाका लागि एउटामात्र निर्वाचन क्षेत्र रहेका ३५ ओटा हिमाली र पहाडी जिल्...