कैलालीमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु, ४ जना घाइते जनक विष्ट जनक विष्ट २०८१ भदौ ८ गते

भदौ  धनगढी । कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो गौरीगंगा नगरपालिका-७ महुलिया बस्ने स्थान घर्तीमगरकी छोरीहरु ७ वर्षकी काजल र ४ वर्षकी नीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका आफ्नै घरको भुइँतलाको खाटमा सुतेका उनीहरुलाई शनिबार सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक ...

गंगालाल अस्पताल अगाडि चिया बेच्नेलाई नगरप्रहरीले गरे लछारपछार

सामाजिक सन्जालमा भाइरल भइरहेको सो भिडियोमा आधा दर्जन बढी नगर प्रहरीहरु मिलेर एक व्यक्तिलाई जबरजस्ती भ्यानमा कोच्न खोजिरहेको देखिन्छ । ती व्यक्तिले सामाजिक सन्जाल प्रयोगकर्ताहरुका अनुसार सो भिडियो बाँसबारीस्थित गंगालाल मुटु रोग अस्पताल अगाडिको सडकको हो र नगर प्रहरीले एकजना चिया बिक्रेतालाई लछारपछार गरेका हुन् । काठमाड...

एमालेले भन्यो– काठमाडौंका नदी किनारमा गरिएको निर्माण निषेध खारेज होस्

२०६५ मंसिर १ मा मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती र मनोहरा किनारको २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने निर्णय गरेकामा सर्वोच्च अदालतले गत पुस ३ मा थप २० मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो । सर्वोच्चको सो फैसला अनुसार काठमाडौं महानगरपालिकाले नगरप्रमुख स्तरीय निर्णय गरी नेकपा एमाले का...

जवाफ नदिई हिँडे बालेन काठमाडौं महानगरको सूचनाबारे कार्यपालिकामा प्रश्न,

२९ साउनमा महानगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छाड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने भनेको थियो । उक्त सूचनामा २४ साउनमा महानगर प्रमुख स्तरीय निर्णय भएको उल्लेख थियो ।‘अहिले जनतामा त्रास...

चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु

चितवनको माडीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडी नगरपालिका-१ शिकारीपुरमा चट्याङ लागेर ५० बर्षीया सरस्वती महतोको मृत्यु भएको हो ।गोठमा भैंसीलाई कुडो खुवाउन गएका बेला उनलाई चट्याङ लागेको थियो । महतोको टाउको, ढाड, खुट्टा र शरीरका अन्य भाग जलेको प्रहरीले जनाएको छ । सोरो...

सुकिलुम्बा विमानस्थल बिहीबारदेखि पुन: सञ्चालन हुँदै

१९ भदौ, मङ्गलबारे (इलाम) । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए ।गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभ...

हेटौंडाबाट एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ

हेटौंडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मुल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् ।मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको थियो । रातोमाटे भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौंडा प्रवेश गर्ने प्रमुख नाका हो ।डब्लूबी ४९ एन २१७८ ...

९ वर्षमा पनि सकिएन बारपाक सडकको कालोपत्रे

काम सुरु भएको ९ वर्षमा पनि बाह्रकिलो बारपाक सडक कालोपत्रेको काम सम्पन्न भएको छैन। लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सुर्य जेभीले जिम्मा लिएको खण्डमा काम अलपत्र रहेको गोरखा सडक योजनाले जनाएको छ ।यता, बालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सुर्य जेभीको पनि हालसम्म सातौ पटक म्या...