यी हुन् एनआरएन युएईका उम्मेदवारहरु

९ सेप्टेम्बर, दुबई । एनआरएन युएईको आगामी कार्यकालका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिका संयोजक लक्ष्मण खनालले दिएको जानकारी अनुसार अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष रमेश श्रेष्ठ र सल्लाहकार शालिकराम सुवेदीको उम्मेदवारी परेको छ । विगत दुई दशकदेखि युएईमा रोजगारीपछि व्यापार व्यावसाय गर्दै आएका...

पानीबारे अध्ययन गर्न उर्जामन्त्रीको टोली अस्ट्रेलियामा

१० सेप्टेम्बर, एडीलेड । नेपालका उर्जामन्त्री महेन्द्रबहादुर शाही केही सांसदहरू र सरकारी कर्मचारीको टोलीसहित आइतबार अस्ट्रेलिया आइपुगेका छन् । टोलीमा एमाले अनुशासन कमिटीका नेता अमृत बोहोरासमेत छन् । आइतबार बिहान दक्षिण अस्ट्रेलियाको एडीलेड आइपुगेका मन्त्री शाहीको भ्रमण दलमा सांसद सीता नेपाली, नेपालको व्यबस्थापिका संस...

क्यानडाका नेपालीद्वारा धुर्मुस-सुन्तलीलाई १० लाखसहित सम्मान

काठमाडौं । समाजसेवामा समेत सक्रिय कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई क्यानाडावासी नेपालीले १० लाख नगदसहित सम्मान गरेका छन् । क्यानाडाको क्यालगेरीमा डाँफे स्पोर्ट्स क्लव र क्यालगोरीका यूवाहरुले निरन्तर सामाजिक काममा सक्रिय रहेको भन्दै सम्मान गरेका हुन् । तराईमा आएको बाढीले पिडित बने...

एनआरएनए यूकेको अध्यक्षमा फगामी विजयी

१० सेप्टेम्बर,बार्सिलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायत (यूके)को अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको चुनावमा फगामीले १२९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । अध्यक्षका उनका प्रतिस्पर्धी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत प्राप्त गरे । यस्तै आईसीसी ...

न्यूयोर्ककी बैंकरको ‘ढुकढुकीमा सुन्दरीजल’ सार्वजनिक

११ सेप्सेम्बर, न्यूयोर्क । बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लक्ष्मी श्रेष्ठ पहिलो कविता संग्रहका साथ आइतबार न्यूयोर्कमा प्रस्तुत भएकी छन् । जन्मस्थान काठमाडौंको सुन्दरीजलमा केन्द्रित रहेर लेखिएको कविता संग्रह ‘ढुकढुकीमा सुन्दरीजल’ लिएर ४३ वर्षे श्रेष्ठ न्यूयोर्कमा झुल्किएकी हुन् । उनको उक्त कविता संग्रह ए...

अनेसास कतारको छैटौ अधिबेशन सम्पन्न

२ सेप्टेम्बर दोहा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको छैटौ अधिबेशन तथा १५२ औँ मोती जयन्ती र अनेसास नवोदित वाचन डबलीको ७३ औँ शृङखला एकै साथ सम्पन्न भएको छ । ८ सेप्टेम्बर शुक्रबारका दिन दोहाको टप र्फम रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रम अनेसास कतार च्याप्टरका अध्यक्ष तीर्थ संगम राईको सभापतित्व तथ...