थप ३ नेपालीको मृत्यु रूसी सेनामा गएका

थप ३ नेपालीको मृत्यु रूसी सेनामा गएका       काठमाडौं : रूसी सेनामा गएका थप ३ नेपालीको मृत्यु भएको छ।   युक्रेनसँगको लडाईंका क्रममा उनीहरू मारिएका हुन्। थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘हामीलाई थप तीन जना नेपाली मारिएको सूचना प्राप्त भएको छ।...

पूर्ण बनाउँछ खेलकुदले शिक्षालाई : राष्ट्रपति

पूर्ण बनाउँछ खेलकुदले शिक्षालाई : राष्ट्रपति       काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदले शिक्षालाई पूर्ण बनाउने बताएका छन्।   मंगलवार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, ...

अटोमा सवार रौतहटमा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु

अटोमा सवार रौतहटमा ट्यांकरको ठक्करबाट दुई जनाको मृत्यु रौतहटमा तेल बोक्ने ट्यांकरले अटो गाडीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। सोमबार राति साढे ७ बजे चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग चिडिया दहचोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी दिइन्।...

लिभरपुललाई शीर्ष स्थानमा तीन अंकको अग्रता

लिभरपुललाई शीर्ष स्थानमा तीन अंकको अग्रता इंग्लिस प्रिमियर लिगको लिडर लिभरपुलले शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ। सोमबार न्युकासललाई ४-२ गोलले हराएर लिभरपुलले अग्रता बढाएको हो। लिभरपुलको जितमा सलाहले ४९ मिनेटमा पहिलो गोल गरे। तर ५४ मिनेटमा न्युकासलका इसाकले बराबरी गोल गरे। ७४ मिनेटमा जोन्स र ७८ मिनेटमा गा...

बालुवाटारमा कांग्रेस र माओवादीका नेताहरूबीच राष्ट्रिय सभा सिट बाँडफाँटबारे छलफल

बालुवाटारमा कांग्रेस र माओवादीका नेताहरूबीच राष्ट्रिय सभा सिट बाँडफाँटबारे छलफल बालुवाटारमा नेपाली कांग्रेसका र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल भएको छ। माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटका विषयमा मंगलबार बिहान दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको हो। छलफलमा कांग्रेसका तर्फबाट सभ...

एक जना महिलाको शव फेला सिन्धुलीमा

एक जना महिलाको शव फेला सिन्धुलीमा       सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ। मंगलबार बिहान साढे ३ बजे कमलामाई नगरपालिका-५ आहाले बसन्तेमा ३८ वर्षीया साबित्री तोलाङ्गेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए। साबित्री सोमबार दिउँसो १ बजे घरमा कसै...

बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको शव सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो

बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको शव सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो     ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको 'स्काई ट्रक' मा राखेर लगिएको छ। मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विम...

भ्रमणका एजेन्डा जयशंकर भारतीय विदेशमन्त्री नेपाल आउँदै हुन्

    भ्रमणका एजेन्डा जयशंकर भारतीय विदेशमन्त्री नेपाल आउँदै हुन्   भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन्। भारतीय वायु सेनाको विशेष विमानबाट बिहीबार बिहान १० बजे विदेशमन्त्री जयशंक...

२४ जनाको मृत्यु जापानमा भूकम्प

२४ जनाको मृत्यु जापानमा भूकम्प       जापानमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ। सोमबार जापानको पश्चिमी तटलाई केन्द्र बनाएर गएको ७.६ म्याग्नेच्युटको भूकम्पमा परी कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय समाचार एजेन्सी क्योडोले जनाएको छ। इसीकावा प्रान्तको वाजीमा सहरका अधिकारीहरूले ...

बदली र हिमपात हुनेछ आज यी प्रदेशका पहाडी भूभागमा

बदली र हिमपात हुनेछ आज यी प्रदेशका पहाडी भूभागमा     हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। बाँकी भूभागमा...