प्रहरीमा जाहेरी सुन भनेर किनेको धातु पित्तल परेपछि बारा । बारा पचरौताका एक व्यवसायीले सुन भनेर किनेको धातु पित्तल परेपछि प्रहरीमा जाहेरी दिएका छन्। पचरौता नगरपालिका वडा नम्बर ५ बेल्दारी करमवाका ३७ वर्षीय मेराज अंसारीले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएक...
gojimediahouse
पूर्वानुमान यस्तो छ आजको मौसम
पूर्वानुमान यस्तो छ आजको मौसम हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्स...
नयाँ अनुहार ‘पर्खि बसेँ तिमीलाई’मा
नयाँ अनुहार ‘पर्खि बसेँ तिमीलाई’मा काठमाडौं : निर्देशक दीपक श्रेष्ठले ‘पर्खी बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताए। शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उहाँले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पुरानाझैँ काम गरेको जानकारी दिए। ‘अहिलेका कलाकार सम्पूर्णरूपमा तयार ...
सांसद चौधरी एक वर्षको कार्यकाल त्यति सन्तोषजनक भएन
सांसद चौधरी एक वर्षको कार्यकाल त्यति सन्तोषजनक भएन काठमाडौँ । प्रतिनिधिसभा सदस्य भगवती चौधरीले एक वर्षको कार्यकाल त्यति सन्तोषजनक नरहेको बताएकी छन् । सांसद चौधरीले जनताका मुद्दा उठान र कानुन निर्माणका लागि आफूले व्यक्तिगतरूपमा शतप्रतिशत कोसिस गरेको तर सोचजस्तो नभएको बताएकी हुन् । सांसद चौधरीको भनाई जस्ताको तस्तै :...
तेब्बर बढ्यो अलैँचीको भाउ
तेब्बर बढ्यो अलैँचीको भाउ इलाम : अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ। ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय ...
सचिवालय बैठक एकीकृत समाजवादीले बोलायो
सचिवालय बैठक एकीकृत समाजवादीले बोलायो एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। अहिले बिहान साढे ११ बजे पार्टी मुख्यालय आलोकनगरमा ७२ औं सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। शनिबार दिउँसो बसेको ७१ औं सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष ...
आगलागी हुदा बैतडीमा, ५ लाखको क्षति
आगलागी हुदा बैतडीमा, ५ लाखको क्षति बैतडी : बैतडीको एक घरमा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। डिलाशैनी गाउँपालिका –६ थलालगाउँका पुष्कर थलालको घरमा हिजो साँझ विद्युतको तार सर्ट भइ आगलागी भएको हो। थलालको दुई तले चारकोठे कच्ची घरमा आगलागी हुँदा नगद...
बालुवाटारमा सुरु सत्ता गठबन्धनका चारदलकाे बैठक
बालुवाटारमा सुरु सत्ता गठबन्धनका चारदलकाे बैठक काठमाडौं : सत्ता गठबन्धन राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन जुटेको छ। गठबन्धन दलका नेताहरुबीच बालुवटारमा छलफल सुरु भएको हो। अहिले कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको ...
आज बस्दै राष्ट्रिय सभामा उम्मेदवारी भागबन्डा गर्न सत्ता गठबन्धन
आज बस्दै राष्ट्रिय सभामा उम्मेदवारी भागबन्डा गर्न सत्ता गठबन्धन राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक आइतबार पनि बस्दै छ। आज बस्ने बैठकले उम्मेदवारी बाँडफाँट टुंग्याउने माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। यद्यपि बैठकको समय टुंगो ...
सर्लाही झडपमा फेरि अप्रत्यासित घटना एकजनाको मृत्यु
एकजनाको मृत्यु सर्लाही झडपमा फेरि अप्रत्यासित घटना काठमाडौँ : सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको विषयलाई लिएर भएको झडपका क्रममा एकजनाको मृत्यु भएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एकजनाको मृत्यु भएको जानकारी आएको तर के, कसरी घटना भएको हो भन्ने यकिन भइनसकेको थाहाखबरसँग बताए । शव...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 40
- Next Page »