दुईजनाको मृत्यु झापामा सवारी दुर्घटनामा झापा : शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्। शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशा...
gojimediahouse
बेलायत जाने सपना प्याङ्खोलामा अस्तायो सञ्जिताको
बेलायत जाने सपना प्याङ्खोलामा अस्तायो सञ्जिताको बागलुङ : सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन्। बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुख्र्यौली कर्मघर देखेकै थिइनन्। बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन्। दुर्भाग्य सञ्...
आजै आदेश आउने बमजनको तर्फबाट पाँच वकिलले गरे बहस
आजै आदेश आउने बमजनको तर्फबाट पाँच वकिलले गरे बहस सर्लाही जिल्ला अदालतमा तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनविरूद्धको मुद्दामा थुनछेक बहस सकिएको छ। बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासमा भएको थुनछेक बहस सकिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। उनका अनुस...
महिला पक्राउ बहुविवाह मुद्दामा
महिला पक्राउ बहुविवाह मुद्दामा बहुविवाह मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ परेकी छन्। हल्दीबारी गाउँपालिका वडा-२ घर भई भद्रपुर नगरपालिका वडा-७ बस्ने २६ वर्षीया संगिता बनिया भन्ने संगिता पुरी पक्राउ परेकी हुन्। उनलाई झापा फैसला कार्यान्वयनको लागि खटिएको टोलीले बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी क...
विद्यालय बन्द जनकपुरधाम उपमहानगरका
विद्यालय बन्द जनकपुरधाम उपमहानगरका जनकपुरधाम : विगत केही दिनदेखि शुरु भएको शीतलहरका कारणले स-साना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरले सम्पूर्ण विद्यालयहरू बन्द गर्ने भएको छ। जनकपुरधाम उपमहानगरले बिहीबार सार्वजनिक गरेको सूचनामा पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्या...
प्रधानमन्त्री ,खेलको विकासलाई युवाहरूको मात्रै मुद्दाका रुपमा लिनु हुँदैन
प्रधानमन्त्री ,खेलको विकासलाई युवाहरूको मात्रै मुद्दाका रुपमा लिनु हुँदैन काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेल...
टर्कीको मुद्रा इतिहासकै कमजोर अमेरिकी डलरको तुलनामा
टर्कीको मुद्रा इतिहासकै कमजोर अमेरिकी डलरको तुलनामा टर्कीको मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ। अमेरिकी डलर प्रतिडलर ३० लिराभन्दा बढीमा व्यापार भएको छ। स्थानीय समयअनुसार बिहान १०ः२५ मा एक डलर ३०.०१ लीरामा कारोबार भएको थियो। टर्की मुद्राले गत वर्षदेखि आफ्नो मूल्यको ३७ प्रतिशतभन्दा बढी गुमाए...
महानिर्देशकको भेट राष्ट्रपतिसमक्ष एफएओका
महानिर्देशकको भेट राष्ट्रपतिसमक्ष एफएओका काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक डा क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले कृषि...
१५ हजार परिवार विस्थापित वर्षाले श्रीलंकामा
१५ हजार परिवार विस्थापित वर्षाले श्रीलंकामा श्रींलंकामा प्रतिकूल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्। विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का महानिर्देशक सुदन्थ रणसिंघेले बिहीबार दिएको जानकारी अनुसार लगातारको भारी वर्षाका कारण पूर्वी प्रान्तको अम्पारा जिल्लामा १५ हजार ३६३ परिवार प्रभावित भएका...
फर्किंदा.. मीनाको खुसी
फर्किंदा.. मीनाको खुसी काठमाडौं :जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उहाँलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ। दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन। उनले खुसी हुँदै भनिन्, ‘भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन्। मेरा छोराहरुलाई संसार देखाउने डाक्ट...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 40
- Next Page »