टर्कीको मुद्रा इतिहासकै कमजोर अमेरिकी डलरको तुलनामा

 

टर्कीको मुद्रा इतिहासकै कमजोर अमेरिकी डलरको तुलनामा

टर्कीको मुद्रा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ।

अमेरिकी डलर प्रतिडलर ३० लिराभन्दा बढीमा व्यापार भएको छ। स्थानीय समयअनुसार बिहान १०ः२५ मा एक डलर ३०.०१ लीरामा कारोबार भएको थियो।

टर्की मुद्राले गत वर्षदेखि आफ्नो मूल्यको ३७ प्रतिशतभन्दा बढी गुमाएको छ र २०२४ को पहिलो १० दिनमा डलरको तुलनामा १.६ प्रतिशतले अवमूल्यन भएको छ|

More From Author

महानिर्देशकको भेट राष्ट्रपतिसमक्ष एफएओका

प्रधानमन्त्री ,खेलको विकासलाई युवाहरूको मात्रै मुद्दाका रुपमा लिनु हुँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *