नामको विषय महत्वपुर्ण होइन,मुकुम्लुंग केवलकार रोक्न जेपनी गर्न तयार II Goji media II David rajiti https://www.youtube.com/watch?v=8KeFhFHSPHo...

नामको विषय महत्वपुर्ण होइन,मुकुम्लुंग केवलकार रोक्न जेपनी गर्न तयार II Goji media II David rajiti https://www.youtube.com/watch?v=8KeFhFHSPHo...
राष्ट्रिय सभा निर्वाचनको नमुना मतपत्र आयोगले सार्वजनिक गर्यो निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि मतपत्रको नमुना सार्वजनिक गरेको छ। बुधबार आयोगले आफ्नो वेबसाइटमा वास्तविक मतपत्रको नमुना मतपत्र सार्वजनिक गरेको हो। आयोगले प्रदेशअनुसार फरकफरक नमुना पत्र बेवसाइटमा राखेको छ। मेयर उपमेयर तथा अध...
तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये भयो लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ। गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ। सो क्षेत्रमा...
९ जना पक्राउ नक्कली रक्सी बनाएको आरोपमा नक्कली रक्सी बनाएको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका रक्सीका नाममा नक्कली रक्सी बजारमा प...
न्याय परिषद नियमावली संशोधन भुसको आगो बन्दैछ झन्डै चार महिनाअघि गरिएको न्याय परिषद नियमावली संशोधनको विषयले न्याय क्षेत्रमा भुसमा लागेको आगोको रूप लिने देखिएको छ। २०८० असोज १ गते न्याय परिषदले आफ्नो नियमावलीमा संशोधन गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, रजिष्ट्रार र न्याय सेवाका ...
आज मधेशमा स्वाभिमान दिवस मनाउँदै काठमाडौं : प्रदेशको नामकरण भएको दिनको सम्झनामा मधेश सरकारले बुधबार स्वभिमान दिवस मनाउँदैछ। तत्कालीन प्रदेश २ को नाम २०७८ माघ ३ गते मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम तय भएको सम्झनामा सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो । गत बिहीबार...
ओखलढुंगाका किसान हिमपात भएपछि खुशी ओखलढुंगा : ओखलढुंगाको माथिल्लो उच्च भूभागमा हिमपात भएपछि किसान खुशी भएका छन्। ओखलढुंगामा मंगलवार यस वर्षको पहिलो हिमपात भएको हो। जिल्लाको जन्तरधाप, ठाँडे, खिजिदेम्बा, पात्लेलगायत उच्च भूभागमा दिउँसो हिमपात भएको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाँ...
आज यी स्थानमा वर्षा र हिमपात काठमाडौं : देशका केही भागमा बुधबार वर्षा र हिमपातको सम्भावना छ। पहाडी भागमा बिहान आंशिक बदलीदेखि मुख्यतया सफा छ। तराईमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागम...
प्रधानमन्त्रीले मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर भने, प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउनू काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन्। बुधबार बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रीलाई बालुवाटारमा डाकेर प्रध...
चितुवाको त्रास तनहुँको बन्दीपुरमा तनहुँ : बन्दीपुर गाउँपालिका–४ टुँडिखेल र अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीय बासिन्दा त्रासमा परेका छन्। टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले साँझमा दैनिक चितुवा देखिन थालेको बताए। पछिल्ल...