यी प्रदेशमा हिमपातको सम्भावना आजको मौसम काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका ए...
gojimediahouse
चक्कु प्रहार ६५ वर्षीय वृद्धमाथि
चक्कु प्रहार ६५ वर्षीय वृद्धमाथि दाङमा ६५ वर्षीय वृद्धमाथि चक्कु प्रहार भएको छ। बबई गाउँपालिका-२ का ६५ वर्षीय टीका खत्री गम्भीर घाइते भएका छन्। उनीमाथि ६० वर्षीय पर्शाराम खत्रीले चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। गएराति १० बजेतिर बाटोमा ह...
अध्ययनरत दुई विद्यार्थीको मृत्यु मोटरसाइकल दुर्घटनामा एमबीबीएस
अध्ययनरत दुई विद्यार्थीको मृत्यु मोटरसाइकल दुर्घटनामा एमबीबीएस वीरगन्ज । वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको मोटरसाइकल दुर्घटनामा २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको पर...
गर्भवती महिलाको हत्या पूर्वी नवलपरासीमा, श्रीमान पक्राउ
गर्भवती महिलाको हत्या पूर्वी नवलपरासीमा, श्रीमान पक्राउ पूर्वी नवलपरासीमा एक जना गर्भवती महिलाको हत्या भएको छ। आइतबार बिहान करिब १ बजेतिर हुप्सेकोट गाउँपालिका-६ स्थित एक घरमा गर्भवती महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए। मृतक ३४ वर्षीया चनिसरा लम्कामगर छ...
कजाकस्तानी नागरिक पक्राउ टर्कीद्वारा इन्टरपोलले खोजेका
कजाकस्तानी नागरिक पक्राउ टर्कीद्वारा इन्टरपोलले खोजेका टर्कीका सुरक्षा बलले अन्तर्राष्ट्रिय संगठित अपराध सिन्डिकेट जुवा खेल्ने र भ्रष्टाचार गर्न सहयोग पुर्याउनेको आरोपमा इन्टरपोलले खोजेका कजाख नागरिकलाई पक्राउ गरेको छ। उक्त व्यक्ति कजाकस्तानमा धेरै अन्तर्राष्ट्रिय अपराधमा संलग्न रहेको बताइएको छ। इज्मिरको सार्व...
खेतीपातीमै समस्या उत्पन्न काला हुँदै हिमाल
खेतीपातीमै समस्या उत्पन्न काला हुँदै हिमाल सुर्खेत : हिउदेयाममा पानी, हिमपात नपर्दा कर्णालीमा समस्य भएको हो। कर्णालीका हिमालहरू यस क्षेत्रका नदी नाला तथा हिमपातहरूको पानीको मुख्य स्रोत हो।कर्णालीका रहेका हिमालय क्षेत्रमा हिउँ नपर्दा हिमालहरू काला हुँनुका साथै किसानहरूलाई खेती किसानीमा समेत समस्य भएको छ। आकाशे ...
बाली जोगाउन रैथाने कृषि कार्यालयमै कोदो, कागुनु, पिँडालुको भोज
बाली जोगाउन रैथाने कृषि कार्यालयमै कोदो, कागुनु, पिँडालुको भोज पर्वत : आजभोलिको हाम्रो भान्सामा पुराना रैथाने बाली र उत्पादनहरूको प्रयोग निकै कम हुने गरेको छ। कुनै बेला कोदोकै ढिँडोको भरमा पेट पालिएको बताउने अहिलेको पाको पुस्ता नै चामलमा निर्भर छ। ढिँडोको ठाउँ भातले लिएको छ। गाउँघरका खेतबारीका कान्ल...
उद्धार गर्ने गएका दुई छिमेकी घाइते ,रक्सी खाएर श्रीमतीको हत्या
उद्धार गर्ने गएका दुई छिमेकी घाइते ,रक्सी खाएर श्रीमतीको हत्या काठमाडौं : श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्। तुल्सीपुर उपमहानगरपालिका ४ तल्लो हलवारेका ४३ वर्षीय पण्डुवा चौधरी पक्राउ परेका हुन्। मदिरा सेवन गरेका उनले गएराति श्रीमती ४२ वर्षकी लक्ष्मी चौधरीलाई टाउकोमा स्टिलको रड प...
स्वदेश फिर्ता प्रधानमन्त्री दाहाल
स्वदेश फिर्ता प्रधानमन्त्री दाहाल काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्। युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन्। उनी माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका...
सजिलमान झण्डै पाँच महिनादेखि अचेत होटल स्क्वायरमा स्वीमिङ गरेका
सजिलमान झण्डै पाँच महिनादेखि अचेत होटल स्क्वायरमा स्वीमिङ गरेका ललितपुरको जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य झण्डै पाँच महिनादेखि अचेत छन्। पुल्चोकस्थित होटल स्क्वायरको स्वीमिङ पुलमा उनलाई करेन्ट लागेको परिवारका सदस्यहरूको भनाइ छ। शाक्यको उपचारका लागि घरमै मेडिकल उपकरण जडान गरिएका छन्। बेलाबेला चिकित्स...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 40
- Next Page »