कतारबाट पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति

कतारबाट पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति   जबरस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका व्यक्ति पक्राउ परेका छन्। खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका १९ वर्षीय किरण राई पक्राउ परेका हुन्। एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेको उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न...

थप तीन साता दैनिक चार घन्टा बन्द हुने नारायणगढ–मुग्लिन सडक

थप तीन साता दैनिक चार घन्टा बन्द हुने नारायणगढ–मुग्लिन सडक     नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घन्टा सडक...

घाइते दुई जनाको मृत्यु भिमाद दुर्घटनामा

घाइते दुई जनाको मृत्यु भिमाद दुर्घटनामा         तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप बुधबार दुर्घटना हुँदा घाइते दुई जना मृत्यु भएको हो। उनीहरूको जिपी कोइराला राष्ट्रिय श्व...

दुईजनाको मृत्यु तनहुँ जिप दुर्घटना अपडेट

दुईजनाको मृत्यु तनहुँ जिप दुर्घटना अपडेट दमौली : जिल्लाको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ। पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको बौदीकाल...

बिस्तारै बढदैछ नेपालमा बाघको सङ्ख्या : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए

बिस्तारै बढदैछ नेपालमा बाघको सङ्ख्या : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए       चितवन । चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्र...

डोलेश्वरमा आजदेखि महायज्ञ सुरु

  डोलेश्वरमा आजदेखि महायज्ञ सुरु भक्तपुर । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ । भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र गुजरातस्थित माँ कालिधामले संयुक्त रुपमा महायज्ञ आयोजना गरेका हुन् । केदारनाथको शिर डोलेश्...

सरकार नै लाग्नुपर्छ सम्पदा जोगाउन

सरकार नै लाग्नुपर्छ सम्पदा जोगाउन         मुलुकका विभिन्न गुम्बाबाट मूर्ति चोरी हुने समस्या बढ्दो छ। यो अहिलेको मात्र समस्या होइन। धेरै अगाडिदेखि नै मूर्तिचोरी भइरहेका छन्। पछिल्लो समय पुरातात्विक वस्तुहरू चोरीसम्बन्धी ऐन, नियम छन्। पुरातात्विक महत्वका वस्तुहरू देशबाहिर लैजान नपाउने कानुनी व्...

पञ्चेश्वर केही दिनमा ब्रेक थ्रु हुन्छ प्रधानमन्त्रीको दाबी

  पञ्चेश्वर केही दिनमा ब्रेक थ्रु हुन्छ प्रधानमन्त्रीको दाबी काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु हुने बताएका छन् । बुधवार संसद्को कानुन समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो विश्वास व्यक्त गरेका हुन् । ‘मलाई विश्वास छ आउने केही द...

पुरस्कृत हुने ६ जना छानिए राप्रपाको कविता प्रतियोगिताबाट

  पुरस्कृत हुने ६ जना छानिए राप्रपाको कविता प्रतियोगिताबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले  ४० वर्षमुनिका युवा कविता प्रतियोगितामा विजेता ६ जनाको नाम सार्वजनिक गरेको छ। राप्रपाले निर्णायको मण्डलको भूमिका वरिष्ठ कवि तथा साहित्यकार विश्वमोहन श्रेष्ठ, नवराज लम्साल र मोमिला जोशीलाई दिएका थिए। मंसिर २७ गतेदेखि पुस...

बन्द हुन थाले विद्यालय चिसो बढेपछि

बन्द हुन थाले विद्यालय चिसो बढेपछि     महोत्तरी जिल्लामा चिसो बढेपछि यहाँका सामुदायिक विद्यालय बन्द हुन थालेका छन्। चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका विभिन्न  पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका हुन् । जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्ग...