उपाध्यक्ष जोशीको निधन गाउँपालिका

    उपाध्यक्ष जोशीको निधन गाउँपालिका   बाजुरा : बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष जोशीले लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी थिइ...

यसै महिनाबाट उत्पादन थाल्ने तीन महिनादेखि बन्द हेटौँडा सिमेन्टले

यसै महिनाबाट उत्पादन थाल्ने तीन महिनादेखि बन्द हेटौँडा सिमेन्टले       मकवानपुर : कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ। आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान...

सहचालकको मृत्यु, बैतडीमा टिप्पर दुर्घटना

सहचालकको मृत्यु, बैतडीमा टिप्पर दुर्घटना       बैतडी : बैतडीमा  टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–०१ घर भएका सहचालक १९ वर्षीय रोहित दयाल छन्। रोहितको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। मेलौलीबाट पा...

अस्पतालमा काम गर्ने डाक्टरलाई जाजरकोट मासिक थप १ लाख भत्ता

अस्पतालमा काम गर्ने डाक्टरलाई जाजरकोट मासिक थप १ लाख भत्ता       भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल काम गर्ने डाक्टरलाई 'नेपाल मेड नेपाल' नामक संस्थाले प्रति महिना तलब भत्ता बाहेक थप एक लाख भत्ता दिने भएको छ। कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, ...

राहदानी सेवा मिर्चैया नगरपालिकाबाटै

राहदानी सेवा मिर्चैया नगरपालिकाबाटै     सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ। मेयर श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरू गरेका हुन्। ‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ल...

आन्दोलनको तयारीमा जुटे महतो भारतबाट फर्केपछि

  आन्दोलनको तयारीमा जुटे महतो भारतबाट फर्केपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो भारत भ्रमणबाट फर्केपछि मधेस आन्दोलनको तयारीमा जुटेका छन् । उनी त्यहाँ गएर भारतीय जनता पार्टीका उच्चस्तरीय नेता, गृहमन्त्री अमित शाह, रक्षा मन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गरी नेपाल फर्किएका हुन्...

२८ हजार मेगावाट बिजुली अबको १२ वर्षमा उत्पादन : मन्त्री बस्नेत

२८ हजार मेगावाट बिजुली अबको १२ वर्षमा उत्पादन : मन्त्री बस्नेत   काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने बताएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बत...

दाजुको हत्या, बाबु पक्राउ बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा

  दाजुको हत्या, बाबु पक्राउ बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा यो घटना पश्चिम सुर्खेतको हो। बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। बहिनीमाथि बलात्कार भएपछि दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गत असोजमै जाहेरी दिएका थिए। प्रहरीमा...

बनेपा नगरपालिकाका वडाध्यक्ष,१५ लाख घुससहित समातिए

बनेपा नगरपालिकाका वडाध्यक्ष,१५ लाख घुससहित समातिए         काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ। घर बाटो सिफारिस गर्ने  बहाना बनाएर १५ लाख रुपैयाँ घुस लिएको अवस्थामा बनेपा–९ का वडाध्यक्ष नृपेश बा...

युगाण्डा प्रस्थान प्रधानमन्त्री दाहाल

  युगाण्डा प्रस्थान प्रधानमन्त्री दाहाल काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन बुधबार राति युगाण्डा प्रस्थान गरेका छन्। उनी कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शि...