४ हजार डलर कुकुरले खाइदियो

 

४ हजार डलर कुकुरले खाइदियो

अमेरिकामा एउटा कुकुरले मालिकको ४ हजार डलर अर्थात् ५ लाख ३० हजार नेपाली रुपैयाँ खाइदिएको छ।

ठेकेदारलाई दिन ठिक्क पारेको उक्त डलर सेसिल नामको कुकुरले खाइदिएको हो। खाममा डलर राखेर घरको मलिक बाहिर गएको र त्यसको ३० मिनेटमा फर्किँदा कुकुरले पैसा खाएर सखाप पारेको थियो।

७ वर्षको सेसिलले सबै डलर खाइदिएपछि मालिकले कुकुरबाट ३ हजार ५० डलर भने फिर्ता ल्याउन सफल भए। उनीहरुले कुकुरले खाएपछि ४५० डलर भने गुमाए।

More From Author

पुनःस्थापना केन्द्रमै गयो ज्यान सुधार्न ल्याइएका चित्रबहादुरको

सचिव सिंह मेरो ९५ प्रतिशत समय सरुवामै खर्च हुन्छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *