फेरी बिमानस्थलबाट एक किलाे ३०० ग्राम अवैध सुन बरामद

फेरी बिमानस्थलबाट एक किलाे ३०० ग्राम अवैध सुन बरामद

 

 

 

 

 

इटहरी । त्रीभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट आइतबार एक किलाे ३ सय ग्राम अवैध सुन बरामद भएकाे छ । दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको बिमानस्थलमा खटिएका सुरक्षा प्रमुख  डीआईजी अर्जुन चन्दले जानकारी दिए । सुन बरामद बारे थप अनुशन्धान भइरहेकाे पनि उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार