मोडलद्धय पुष्पल खड्का र एलिसा राइ वैवाहिक जीवनमा बाँधिएको भिडियो सार्वजनिक भएको छ । एक म्यूजिक भिडियोमा यी दुइ रोमान्टिक अवतारमा देखिएका छन् । समन अधिकारीले निर्देशन गरेको ‘सायद मलाइ’ बोलको गीतको म्यूजिक भिडियोमा पुष्पल र एलिसाको जोडी जमेको हो । यो गीतमा राज सिग्देल र देसु गोलेको आवाज, देसुकै शब्द, अर्जुन पोखरेलको स...
