४९ वर्ष लागे माग्ने बुढा, भन्छन्- म दाममुखी छैन

काठमाडौं । माग्ने बुढा अर्थात केदारप्रसाद घिमिरे ! धेरैले उनलाई माग्ने बुढा नामले चिन्छन् । टिभी श्रृंखला ‘मेरी बास्सै’ले दिलाएको यो नाम अहिले उनको पर्याय भैसकेको छ । संघर्ष, निरन्तरता अनि सफलताको स्वाद के हो भन्ने कुरा कलाकारिताप्रति झुकाव राख्ने र राख्न खोज्ने आजको पुस्ताले उनीबाट सिक्न सक्छन । रातारात भाईरल हुने...

कान्सको लाइनअप घोषणा, ‘मिसन इम्पोसिबल’ वर्ल्ड प्रिमियर हुने

पेरिस । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल २०२५ मा छनोट हुने फिल्मको लाइनअप घोषणा भएको छ । महोत्सव निर्देशक थिएरी फ्रेमोक्सले पेरिसको यूजीसी मोन्टपार्नासे सिनेमामा आयोजित पत्रकार सम्मेलनमा आधिकारिक छनोटबारे बताए । यसवर्षको प्रतिस्पर्धामा अनुभवी लेखकहरू र उदयीमान निर्देशकहरूको मिश्रण देखिन्छ । वेस एन्डरसन, रिचर्ड ल...

अञ्जली सुब्बाको बायोपिक चलचित्रले दर्शकलाई भावुक बनायो

काठमाडौं – नेपाली महिला फुटबल टिमकी कप्तान अञ्जली सुब्बाको जीवनमा आधारित बायोपिक फिल्मले दर्शकलाई भावुक बनाएको छ। हाल नेपालका विभिन्न हलहरूमा प्रदर्शन भइरहेको यो चलचित्र हेर्न ठूलो संख्यामा दर्शकको उपस्थिति देखिएको छ। विद्यालयहरूबाट समेत विद्यार्थीहरू चलचित्र हेर्नका लागि हलमा आएका छन्। फिल्मले अञ्जली स...

सि.एम निरौलाको चिहानबाट चिन्तन विमोचन ।

झापा ।कवि, लेखक तथा साहित्यकार सि.एम निरौलाको चिहानबाट चिन्तन विमोचन भएको छ ।  घरदलान साहित्य, बुद्धशान्तिले शनिबार झापाको बुधबारेमा एक कार्यक्रम गरि निरौलाको तेस्रो कृति चिहानबाट चिन्तन विमोचन गरेको हो । रामजानकी मन्दिर, बुधबारेको सभाकक्षमा आयोजित कार्यक्रमको अध्यक्षता घरदलान साहित्यका अभियन्ता...

मेरो भ्वाइस’ र ‘मेरो डान्स युनिभर्स’ को अडिशनको तयारीका लागि अध्यक्ष अधिकारी बिर्तामोडमा

विश्वस्तरीय अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को सिजन–२ को पूर्वको अडिसनको तयारीका लागि अध्यक्ष डिल्लीराम अधिकारी बिर्तामोड आएका छन् । पूर्वका लागि बिर्तामोडमा आगामी चैत २ र ३ गते हुने अडिसनलाई भब्य र सब्य बनाउन तयारीका लागि अध्यक्ष अधिकारी बिर्तामोड आएका हुन् । इन्ट्रा–...

साधना नेपाली संगीतलयको उद्घाटन भव्य रूपमा सम्पन्

ओहायो, कोलम्बसआज नेपाली संगीतप्रेमीहरूका लागि विशेष दिन रह्यो, जसअन्तर्गत साधना नेपाली संगीतलय को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली संगीत र साहित्यप्रति समर्पित यो संगीतलयले नेपाली कला, संस्कृति र संगीतलाई अझ प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा विशेष अतिथि साहित्यकार गंगाराम लामि...

जापानीज निर्देशकको ‘माइ लभ’, भूकम्पको कथा पर्दामा

चलचित्र ‘माइ लभ-प्रमिस फर काठमाण्डौ’ले आफ्नो प्रदर्शन मिति तोकेको छ । यो चलचित्र मंसिर १५ गतेबाट नेपालभरका हलमा रिलिज हुने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यो चलचित्रलाइ ‘शिरिषको फूल’का निर्देशक डाक्टर तोसिआकी इतोले निर्देशन गरेका हुन् । केही जापानीज र केही नेपाली कलाकारलाइ राखेर यो चलचित्र नि...

मस्ती टकः ‘पलले केही भन्दा नै रुन्छिन् आँचल’

नायक पल शाह र नायिका आँचल शर्माको जोडी चर्चित छ । विशेषगरि, यी दुइ प्रेममा रहेको खबर सार्वजनिक भएपछि चर्चा सुरु भएको थियो । यो जोडीले अभिनय गरेको चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज हुँदैछ । पर्दा भित्र जोनीलाइ जेन्टल बनाएकी आँचलले वास्तविक जीवनमा भने कुनै पनि यूवकलाइ ‘जेन्टल’ बनाउन पाएकी छैनन् । आँचल भन्...

आर्यनसँग फेरि रोमान्टिक मुडमा रेखा

नायिका रेखा थापा र नायक आर्यन सिग्देलको जोडी सबैभन्दा बढी सुहाउने चर्चा चलचित्र वृत्तमा लामो समयदेखि चल्दै आएको छ । आर्यनसँग रोमान्टिक मुडमा प्रस्तुत हुने रेखा अन्य नायकसँग त्यती सहज मान्दिनन् । सायद, यसैले पनि होला फेरि रोमान्टिक मुडमा खुल्न रेखालाइ ८ बर्ष लागेको छ । कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्र...

यस्तो छ रेखा र आर्यनको ‘रुद्रप्रिया’ ट्रेलर

चलचित्र ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक गरिएको छ । सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो चलचित्रलाइ रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका हुन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, टिका पहारी, राजन इशानको मुख्य भूमिका छ । नायिका रेखा थापाको ब्यानरबाट बन्ने अधिकांश चल...