देउवाको उडान ९ बजे ,सभापति देउवासहितका नेताले आज पर्वतमा सम्बोधन गर्दै

देउवाको उडान ९ बजे ,सभापति देउवासहितका नेताले आज पर्वतमा सम्बोधन गर्दै पर्वत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरूले सोमबार पर्वत सदरमुकाम कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा सम्बोधन गर्दै छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा हुन लागेको दोस्रो जिल्ला सम्मेलनको अवसर पारेर क...

एकजनाको मृत्यु मोटरसाइकल दुर्घटना हुँदा

एकजनाको मृत्यु मोटरसाइकल दुर्घटना हुँदा       पाल्पा : पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम भट्टले बताए। पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गर...

पशु चिसोबाट जोगाउन किसानलाई समस्या

पशु चिसोबाट जोगाउन किसानलाई समस्या     कैलाली :  गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ। चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ।  चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुना...

पक्राउ स्क्वायर होटलकी सञ्चालक

पक्राउ स्क्वायर होटलकी सञ्चालक       प्रहरीले ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले होटल सञ्चालक ललिता भण्डारीलाई शनिबार नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता एसपी नवराज कार्कीले होटल सञ्चालक भण्डारीलाई नियन्त्रणमा लिइएको सेतोपाटीलाई बताए...

भ्रष्टाचारको राजनीतिकरण ,छानबिनको फाइल खोसाखोस

भ्रष्टाचारको राजनीतिकरण ,छानबिनको फाइल खोसाखोस काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भएको अनियमितता र भ्रष्टाचारको छानबिनका नाममा क्षेत्राधिकारको ख्यालै नगरी संसदीय समितिहरू होडबाज...

भोलि राजविराजमा राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा बिदा

भोलि राजविराजमा राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा बिदा   भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका दिन सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। कार्यवाहक नगरप्रमुख इसरत परविनले सूचना निकालेर प्राण प्रतिष्ठाको दिन सोमबार राजविराज नगरपालिका मातहतको सबै निकायमा बि...

नेप्से २५ अंकले घट्यो, बैंक नाफा घटेपछि सेयर बजारमा प्रभाव

नेप्से २५ अंकले घट्यो, बैंक नाफा घटेपछि सेयर बजारमा प्रभाव साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा ह्रास आएको छ। आइतबार समग्र परिसूचक २५.६३ अंकल ओरालो लागेको हो। अघिल्लो कारोबार दिनको तुलनामा १.१८ प्रतिशले नेप्सेमा गिरावट आउँदा दुई हजार १३० अंकमा सूचक झरेको छ। अधिकांश बैंकहरूको खराज कर्जामा सुधार...

रूपन्देहीका पालिका विद्यालयमा जाडो बिदा दिँदै

रूपन्देहीका पालिका विद्यालयमा जाडो बिदा दिँदै       अत्यधिक चिसो बढेपछि रूपन्देहीका स्थानीय तहले विद्यालयमा जाडो बिदा दिन सुरू गरेका छन्। बुटवल उपमहानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आइतबार देखि तीन दिन जाडो बिदा दिएको छ। यस्तै तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाले पनि जाडो बिदा दिएका छन्। तिल...

एकपछि अर्को भाका मन्त्रिपरिषद् विस्तारमा

एकपछि अर्को भाका मन्त्रिपरिषद् विस्तारमा विराटनगर । कोशी प्रदेशमा केदार कार्कीको नेतृत्वमा सरकार गठन भएको १ सय दिन पुगेको छ । कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २७ गते नियुक्त भएर २८ गते शपथग्रहण गरेको दिन नै उनले एमालेबाट रामबहादुर राना...

राजीनामा दिए न्याय परिषदको छानबिनमा परेका जिल्ला न्यायाधीश भट्टराईले

राजीनामा दिए न्याय परिषदको छानबिनमा परेका जिल्ला न्यायाधीश भट्टराईले       जिल्ला न्यायाधीश परशुराम भट्टराईले राजीनामा बुझाएका छन्। उनले शुक्रबार न्याय परिषदमार्फत प्रधानन्यायाधीश समक्ष राजीनामा बुझाएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए। ‘उहाँले अस्ति पाँच गते राजीनामा ...