बागमती प्रदेशले ११ सय कर्मचारीका लागि पाँचौं तहमा माग्यो दरखास्त

 122 पटक हेरिएको

बागमती प्रदेशले ११ सय कर्मचारीका लागि पाँचौं तहमा माग्यो दरखास्त

 

बागमती प्रदेश लोक सेवा आयोगले एकैपटक एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरेको छ।

सोमबार सूचना प्रकाशित गरी उसले प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा विज्ञापन खुलाएको हो।

ती पदहरूमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ।

2024-01-21-11-56-20-gopa-magh-8_page-0013-1705885228.jpg

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार