५० वर्षीय पुरुष पक्राउ ४५ वर्षीया महिलालाई बलात्कार गर्ने

५० वर्षीय पुरुष पक्राउ ४५ वर्षीया महिलालाई बलात्कार गर्ने

 

 

 

उदयपुर : ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंक बहादुर कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

 

कार्कीले ती महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले  अनुसन्धान गरिरहेको जनाएको छ।

More From Author

राम्रो काम गरौं: प्रकाशमान सिंह, एकले अर्कोलाई आक्षेप लगाएर हुँदैन

आश्रम वाल्मीकि जोड्ने पुल सञ्चालनमा ढिलाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *