सचिवालय बैठक जारी च्यासलमा एमाले

 

 

सचिवालय बैठक जारी च्यासलमा एमाले

ललितपुरको च्यासलमा नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ।

राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन गर्न शुक्रबार दिउँसो बैठक बसेको हो।

साथै पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका गतिविधिहरूबारे पनि सचिवालय बैठकमा छलफल भइरहेको छ।

माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार