न्यायाधीश नियुक्त, १६ जनाको सरुवा उच्च अदालतमा ३९ जना

न्यायाधीश नियुक्त, १६ जनाको सरुवा उच्च अदालतमा ३९ जना

काठमाडौँ । उच्च अदालतमा रिक्त ४० जना न्यायाधीशमध्ये ३९ पदमा पदपूर्ति गरिएको छ ।

बुधबार बसेको न्याय परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो । नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट छन् भने ९ जना कानून व्यवसायीतर्फका छन् ।

त्यस्तै चार जना कर्मचारी तर्फबाट न्यायाधीश नियुक्त भएका छन् । परिषद् बैठकले १६ जना न्यायाधीशको सरुवा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार