निलम्बन क्यानले गर्‍यो सन्दीप लामिछानेलाई

 

निलम्बन क्यानले गर्‍यो सन्दीप लामिछानेलाई

क्यान अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको जानकारी दिएका छन्।

बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ।

पुस १३ गते लामिछानेलाई बलात्कारी ठहर गर्ने न्यायाधीश शिशिरराज ढकालकै बुधबारको इजलासले सजाय निर्धारण गरेको हो ।

More From Author

नुनको कोटा बढाउन मुगुमा माग

सुन्तला बोकेको जीप पाल्पामा दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *