८ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा सेल्टिकमाथि शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा नेइमारको नेतृत्वको पीएसजीले सेल्टिकमाथि ५–० गोल अन्तरको जित निकालेको हो । सेल्टिकको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १९ औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । ३४ औं मिनेटमा एमबापे र ...
