भारतीय मोदीबीच र प्रधानमन्त्री प्रचण्ड भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधान मन्त्रि  नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भइरहेको छ। यसअघि प्रधानमन्त्री प्रचण्डले आज बिहान महात्मा गान्धीको समाधीस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए।  ...