गंगालाल अस्पताल अगाडि चिया बेच्नेलाई नगरप्रहरीले गरे लछारपछार

सामाजिक सन्जालमा भाइरल भइरहेको सो भिडियोमा आधा दर्जन बढी नगर प्रहरीहरु मिलेर एक व्यक्तिलाई जबरजस्ती भ्यानमा कोच्न खोजिरहेको देखिन्छ । ती व्यक्तिले

सामाजिक सन्जाल प्रयोगकर्ताहरुका अनुसार सो भिडियो बाँसबारीस्थित गंगालाल मुटु रोग अस्पताल अगाडिको सडकको हो र नगर प्रहरीले एकजना चिया बिक्रेतालाई लछारपछार गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने सो भिडियोको वास्तविकताबारे बुझ्न नपाएको बताए । ‘मैले पनि भिडियो हेरेँ, त्यो घटना के हो ? ड्युटीमा को थियो भन्नेबारे बुझ्दै छु,’ पाण्डेले भने ।

‘ऐया ! ऐया !!’ भनेको पनि सुनिन्छ ।

More From Author

कैलालीमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु, ४ जना घाइते जनक विष्ट जनक विष्ट २०८१ भदौ ८ गते

एमालेले भन्यो– काठमाडौंका नदी किनारमा गरिएको निर्माण निषेध खारेज होस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *