नयाँ कानुन अनुसार आइतबारदेखि नागरिकता दिइने,नारिकता विधेयक भारतको योजनामा पास भयो I

नयाँ कानुन अनुसार आइतबारदेखि नागरिकता दिइने,नारिकता विधेयक भारतको योजनामा पास भयो I

नागरिकता ऐन अनुसार आइतबारदेखि नागरिकता प्रमाणपत्र वितरण सुरू हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरे पनि नयाँ नागरिकता ऐन अनुसार नागरिकता वितरण सुरू भएको छैन। जिल्ला प्रशासन कार्यालयहरू गृह मन्त्रालयको परिपत्र कुरेर बसेका थिए।

गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै नयाँ ऐन अनुसार नागरिकता वितरण सुरू गर्न भनेपछि मुलुक भरका जिल्ला प्रशासनहरूले आइतबारदेखि नागरिकता वितरण थाल्ने भएका हुन्।

भिडियोमा हेर्नुहोस

More From Author

भारतीय मोदीबीच र प्रधानमन्त्री प्रचण्ड भेटवार्ता

राष्ट्रपती र प्रधानमन्त्रि प्रचण्डले जे गर्यो दाम्मी गर्यो अधिकार सबैले पाउने भए,एमालेले भन्योःनागरिकता विधेयक प्रमाणीकरण संसदको अपमान,देशभर विरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *