क्रिस्टिनका रहरै रहर

चितवनकी क्रिस्टिन पौडेल चलचित्र क्षेत्रमा रमाउन चाहन्छिन् । तर, अहिले नै उनी यो क्षेत्रमा प्रवेश गर्ने सोचमा भने छैनन् । ‘मिस टिन अफ दि इयर २०१७’को उपाधि जितेपछि उनको मोडलिङ यात्राको बाटो भने खुलेको छ । तर, क्रिस्टिन चलचित्र क्षेत्रमा २ बर्षपछि मात्र प्रवेश गर्ने सुनाउँछिन् ।

अनमोल केसीसँग काम गरेर चलचित्र क्षेत्रमा प्रवेश गर्ने उनको चाहना छ । उनी, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको शैलीमा यो क्षेत्रमा आउन चाहन्छिन् ।
विभिन्न पोजमा तस्बिर खिचाउने क्रममा क्रिस्टिनले आफूलाइ ‘बोल्ड एन्ड ब्यूटी’को रुपमा प्रस्तुत गरेकी थिइन् ।

More From Author

होटल बुकिङ बढ्यो, पर्यटन क्षेत्रमा बहार आउने संकेत

स्वस्तिमा र नाजिरको मस्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *