बोर्डमा एभरेष्ट इन्स्योरेन्सको ६ सय प्रतिशत हकप्रद दर्ता

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले धितोपत्र बोर्डमा ६ सय प्रतिशत हकप्रद सेयर दर्ता गरेको छ ।

कम्पनीले १ बराबर ६ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

हाल चुक्तापूँजी १२ करोड रुपैयाँ रहेको कम्पनीले हकप्रद जारी पछि पूँजी करिब ८५ करोड रुपैयाँ पुग्ने देखिन्छ ।

More From Author

नेपाल ग्रामिण बिकासको आजबाट एफपीओ, १ सय मूल्यमै सेयर

बसको टिकट बुक गर्दा ठगिनुहोला है ! कहाँ पुग्न कति लाग्छ भाडा ? (सूचीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *