हङकङ, २०२५ – नेपाली भाषी क्रिस्चियन अगुवाहरूको अन्तर्राष्ट्रिय संगठन ग्लोबल नेपाली स्पिकिङ क्रिस्चियन फेलोशिप (GNSCF) ले आगामी २२ अप्रिलदेखि २५ अप्रिल २०२५ सम्म हङकङमा पाँचौं नेतृत्व सम्मेलन आयोजना गर्ने भएको छ। सन् २०१६ मा स्थापित यस फेलोशिपको उद्देश्य विश्वभर फैलिएका नेपाली भाषी क्रिस्चियन अगुवाहरूलाई जोड्ने,...
