अमेरिका पुर्‍याउने डंकर! २० देश कटाएर

 

अमेरिका पुर्‍याउने डंकर! २० देश कटाएर

Migrants cross the Rio Bravo river, known as Rio Grande in the United States, into the US through Ciudad Juarez, Chihuahua State, Mexico, on January 2, 2024. US border police have in recent weeks reported approximately 10,000 crossings by migrants every day, many of them fleeing poverty and violence in Central America. 

कहाँबाट जुटाउनू आधा करोड रूपैयाँ! अरबको धूपबाट जोगाएर ल्याएको ८ लाख उम्रिएर सपनाको फल लाग्छ कि भनेर दसतिर छर्दा स्वाहा भइसकेको थियो।

आफन्त, नरनाता भएजत्तिको दैलो चहार्दा उनले ४८ लाखको वचनको त पाए, तर पैसा जुटिहाल्ने विश्वास थिएन।

नसोचेको भयो!

‘यहीँ व्यापार–व्यवसाय गर्छु, इलम–उद्यम गर्छु भनेको भए कसले पैसा दिनु! अमेरिका जाने भनेपछि जसले पनि पैसा दिइहाल्दो रहेछ। म दिइहाल्छु नि भन्ने मानिसहरू निस्किनुभयो, तुरून्तै ४८ लाखको वचन पाएँ,’ लक्ष्मणले भने, ‘विदेश धकेलिन कति सजिलै मानिसले अरूको साथ पाउँदो रहेछ भनेर त्यसपछि पो थाहा पाएँ!’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार