ह्यारिसबर्ग प्रिमियर लिग क्रिकेट (एचपीएल)हुदैँ

ह्यारिसबर्ग, पेंसिल्भेनिया – ह्यारिसबर्ग प्रिमियर लिग क्रिकेट (एचपीएल) यस वर्ष फेरि आयोजना हुन लागेको छ। क्रियमाण फाउण्डेशनकोआयोजनामा एचपीएल अप्रिलदेखि अगस्टसम्म सञ्चालन हुने भएको छ। फाउण्डेशनद्वारा जारी नयाँ प्रेस विज्ञप्तिमा भनिएको छ कि एचपीएललेस्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर प्रदान गर्नेछ र नयाँ युवा खेलाडीहरूलाई विकास गर्ने उद्देश्य राख्दछ। यस वर्ष ९४ जना खेलाडी सहभागी हुनेछन्, जसले चार टिममा प्रतिस्पर्धा गर्नेछन्: सस्केहाना टाइटन्स, लिबर्टी वारियर्स, ह्यारिसबर्ग थन्डरहक्स, र क्यापिटल स्ट्राइकर्स। एचपीएल हार्ड टेनिस बल प्रयोग गर्ने, १५ ओभरको लिग हो, जसले खेलाडीहरूको कौशल, रणनीति, र प्रतिस्पर्धात्मक अनुभवलाई समृद्ध बनाउनेछ। एचपीएललाई यस वर्ष पनि गोल्डेन होम केयरले प्रायोजन गरेको […]

डेम्बेलेलाई बिस्तारै टिममा एडजष्ट गराउने समय छैन- भाल्भर्डे

बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भाल्भर्डेले भनेका छन् कि उनका हालै आबद्ध भएका स्ट्राइकर डेम्बेलेलाई बिस्तारै बिस्तारै टिममा एडजष्ट गराउने समय छैन…

सेल्टिकको पोष्टमा पीएसजीको ५ गोल

८ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा सेल्टिकमाथि शानदार जित हात पारेको छ । मंगलबार राति भएको…

युभेन्टसमाथि बार्सिलोनाको सहज जित, मेस्सीले गरे दुई गोल

काठमाडौं । लिओनल मेस्सीको दुई गोलको मदतमा बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसमाथि सहज जित हात पारेको छ । मंगलबार राति भएको…

च्याम्पियन्स लिगः रियल, बार्सा वा पीएसजी कसले उपाधि जित्ला ?

रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्ने अभियानमा रहँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले यसैका लागि कीर्तिमानी खर्च गरिरहेको…