महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोलाई ज्यान मार्ने धम्की

१७ जेठ, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोले आफूलाई सुरक्षा खतरा रहेको बताएकी छन् । मेयरको कानुन विपरीतका…